Bhutan News Service |
| शिविरबाट विद्युत लाइन हटाउन माग Posted: 04 Dec 2010 04:25 AM PST भुटानी शरणार्थी शिविरभित्र वितरित विद्युतीय लाइन काट्न पीडितहरुले नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, दमकमा ज्ञापन पत्र बुझाएका छन् । विद्युत सेवाबाट बञ्चित दमक नगरपालिका वडा नं. ३ र ५ का पीडितहरुले ज्ञापन पत्र बुझाएका हुन । |
| ज्यान लिनेलाई ३० दिनको जेलसजाय Posted: 04 Dec 2010 04:21 AM PST अमेरिकाको जर्जिया राज्यको एटलान्टामा भूटानी शरणार्थी बालिकाको सडक दुर्घटनामा ज्यान लिने चालकलाई ३० दिन थुनामा राख्ने स्थानीय अदालतले यसै बुधबार आदेश दिएको छ । |
| You are subscribed to email updates from Bhutan News Service To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
| Google Inc., 20 West Kinzie, Chicago IL USA 60610 | |