Pages

Bhutan News Service

Bhutan News Service


Suicide attempt; life in ‘life support’

Posted: 01 Dec 2010 03:55 AM PST

Menuka in "life support". Photo/Nandita Khanal

One resettled Bhutanese girl, who attempted committing suicide yesterday, has been reported to be struggling against death with “life support” in the near by hospital.

Menuka Poudel. Photo courtesy: facebook photo of Gangu Dahal, her friend.

Menuka Poudel, 20, who was resettled in Phoenix of Arizona two months  ago from Beldangi-II camp, attempted to commit suicide  inside her apartment.

Our correspondents in Arizona informed that family members and relatives tried to rescue her from the spot and immediately rushed her to the hospital.

According to source, it is believed that Poudel is dead but the hospital is yet to declare it formally.

“Her brain is reported to be dead but hospital is still giving her “life support” in an attempt to give her life,” a source who has been involved in counseling the Poudel family informed BNS over telephone.

Poudel family originally hailed from Dagana district while in Bhutan. The reasons that led her to attempt committing suicide are not yet known.

Details to follow.

हिउँको रमाइलोले पिरलो नहोस्

Posted: 30 Nov 2010 08:26 PM PST

नेपालको गर्मी भूभाग, त्यसमाथि शिविरको बाक्लो बसाइमा कष्टकर जीवन भोग्दै आएका भूटानीहरु पुनर्वाशपछि आजभोलि बिभिन्न देशका शाहरहरुमा निक्कै फराकिलो ढंगले हिँड्डुल गरेका पाइन्छन् । हिजो-आज यूएसए, क्यानाडातिर जताततै हिउँ खसिरहेको छ । प्रत्यक्ष रूपमा हिउँ नै नदेखेका मानिसहरुका लागि  त अनौठो साथै रमाइलो पनि भइरहेको छ । विशेष गरी यसैवर्ष पुनर्वाशमा  आउनेहरु  त अझै चकित परेका देखिन्छन् । विभिन्न स्कुल, क्लब आदिले हिउँमा चिप्लिने खेल खेल्न ( ice skating ) सिकाउँदा रहेछन् ! शिविरमै जन्मिएक अर्थात हिउँ नै नदेखेका भूटानी युवा-युवतीहरु पनि चिसोको पर्वाह नगरी विभिन्न स्थानहरुमा हिउँ खेलिरहेका पाइन्छन् ।

पूर्वी क्यानाडा जस्तै-न्यू फाउन्ड ल्यान्ड, हेलिफेक्स,, पिइआइ, फेडिक्ट्रन्, सैन्ट्जोह्न् र उता क्युबेकका विभिन्न शाहरहरुमा बसेका भूटानी युवा-युवतीहरु हिउँ खेलबाट प्रवावित भएको कुरा ती शाहरहरुमा बस्ने अन्य भूटानीहरुले बताएका छन् । तर अर्कातिर उमेर ढल्केका वृद्ध-वृद्धाहरुका लागि भने त्यही हिउँ अभिशाप पनि बनेको छ । ढेडवर्षअघि आइसैन्ट जोह्न (एनबी) मा बस्ने कमल सुब्बा पोहोर साल आफ्नो हात भाँचिएको स्मरण गर्दै युवा-युवतीहरूलाई सम्झाउनु हुन्छ, ''रमाइलो गर्नु त राम्रो कुरा हो, तर होस नपुर्याए मूल्यवान् जीवन नै बर्बाद हुने डर पनि हुन्छ । हिउँको रमाइलोमा कसैलाई पिरलो नहोस् ।''

(क्यानाडाबाट डम्बर ओस्ती)